गृहपृष्ठ ∕ प्रदेश २ ∕ पूर्वसांसद योगनारायण यादवको कोभिड–१९ को संक्रमणबाट मृत्यु पूर्वसांसद योगनारायण यादवको कोभिड–१९ को संक्रमणबाट मृत्यु हेल्थ आवाज बिहीबार, २०७८ जेठ ६ गते, १०:४८ मा प्रकाशित धनुषा-नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पूर्वसांसद योगनारायण यादवको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । .स्वास्थ्यमा समस्या आएर मेडिसिटी अस्पतालमा उपचार गराइरहेका नेता यादवको कोभिड–१९ को संक्रमणबाट बिहीबार मृत्यु भएको हो । यादव मृगौला रोगबाट समेत पीडित थिए । मेडिसिटी अस्पतालमा मिर्गाैलाको हप्तामा दुई दिन डायलाशिस गराउने गरेका नेता यादवको मृगौला प्रत्यारोपणका लागि समेत सबैै तयारी पूरा भइसकेको थियो । उनको सहयोगी शम्भु साहका अनुसार चार दिन अगाडि मात्र उनी आफू स्वस्थ्य हुँदै गएको बताएका थिए । केही दिनअघि कोभिडका केही लक्षणसहित स्वास्थ्य अवस्था बिग्रेपछि उनको थप उपचार भइरहेको थियो । साहले भने, ‘हामीले एउटा होनहार नेता र धनुषाको मजबुत पिलर गुमाएका छौं । अहिलेको राजनीतिमा योगनारायण सबैलाई मिलाएर अगाडि बढने नेताका रुपमा परिचित थिए ।’ क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति विराटको मुटु रोग विभागमा १६ शय्या थप नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको… औषधि ऐन २०३५ संशोधनको माग राख्दै कोशीका औषधि व्यवसायी आन्दोलित नाकको शल्यक्रिया गरिएको बालकको नोबेलमा आँखाको ज्योति गुम्यो धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ७ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु