गृहपृष्ठ ∕ समाचार ∕ थप १३८८ जनामा कोभिड पुष्टि, २४को मृत्यु थप १३८८ जनामा कोभिड पुष्टि, २४को मृत्यु हेल्थ आवाज आईतबार, २०७८ भदौ १३ गते, १७:१७ मा प्रकाशित काठमाडौं—नेपालमा थप १ हजार ३ सय ८८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २ सय ६० जनाले कोभिड-१९ को संक्रमण जितेका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख १२ हजार ७ सय १२ पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १० हजार ७ सय १४ पुगेको छ । आइतबार सक्रिय संक्रमितको संख्या ३५ हजार ७ सय ९६ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको… बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु स्वास्थ्यमन्त्री र विश्व स्वास्थ्य संगठनका प्रमुखबीच नयाँदिल्लीमा भेटवार्ता एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ४ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ५ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा ६ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ७ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल TFN ट्रेण्डिङ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको आदेश विपीमा सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध हुने एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह नेपाल मेडिकल काउन्सिलको निर्वाचन : सेती प्रादेशिक अस्पतालमा २ सय ९६ मत खस्यो व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको आदेश विपीमा सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध हुने एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह नेपाल मेडिकल काउन्सिलको निर्वाचन : सेती प्रादेशिक अस्पतालमा २ सय ९६ मत खस्यो