गृहपृष्ठ ∕ समाचार ∕ पूर्ण मात्रा खोप प्राप्त गरेका ९० प्रतिशत नागरिकमा पाइयो एन्टीबडी पूर्ण मात्रा खोप प्राप्त गरेका ९० प्रतिशत नागरिकमा पाइयो एन्टीबडी हेल्थ आवाज आईतबार, २०७८ भदौ १३ गते, १७:३४ मा प्रकाशित तस्बिर : नवराज वाग्ले / हेल्थआवाज काठमाडौँ – नेपालमा पूर्ण मात्रा कोभिड-१९ खोप प्राप्त गरेका ९० प्रतिशत व्यक्तिमा एन्टीबडी देखिएको छ। स्वास्थ्य तथा मन्त्रालयले गरेको ६ महिनाको सर्वेक्षणको नतिजा अनुसार पूर्ण मात्रा खोप प्राप्त गरेका ९० प्रतिशतमा एन्टीबडी देखिएको मन्त्रालयले जनाएको हो। मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार सातै प्रदेशका गरेर पहिलो खोप लगाउने ८० प्रतिशत व्यक्तिहरुमा र पूर्ण खोप प्राप्त गरेका ९० प्रतिशतमा एन्टीबडी देखिएको हो। कोभिड-१९ संक्रमणको दोस्रो राष्ट्रिय सेरोप्रिभ्यालेन्स सर्वेक्षणले नागरिकले लगाइरहेको खोपहरु अत्यन्त प्रभावकारी देखिएको मन्त्रालयले निष्कर्ष निकालेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट… अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ४ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ७ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला नेपालीको जीवनशैली बनिसकेको खोप हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला नेपालीको जीवनशैली बनिसकेको खोप हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना