२०८२ चैत्र २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ६७२ जनामा कोभिड पुष्टि, ८को मृत्यु

थप ६७२ जनामा कोभिड पुष्टि, ८को मृत्यु


काठमाडौं – नेपालमा थप ६ सय ७२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ६ सय ७२ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

बुधबार काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा १ सय ३७ भक्तपुरमा १५ र ललितपुरमा ५० जना गरी उपत्यकामा २ सय२ जना थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४ सय ९० जना संक्रमित  संक्रमणमुक्त भएका छन् । भने, ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ