गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्री खतिवडाले गरे खोप केन्द्र निरीक्षण, ग्वार्कोमा पनि घर जानेलाई खोप दिइदै स्वास्थ्य मन्त्री खतिवडाले गरे खोप केन्द्र निरीक्षण, ग्वार्कोमा पनि घर जानेलाई खोप दिइदै हेल्थ आवाज बुधबार, २०७८ कात्तिक १७ गते, १२:३८ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले खोप केन्द्रको निरीक्षण गरेका छन् । बुधबार मन्त्री खतिवडाले कोटेश्वर र बल्खुमा राखिएको खोप केन्द्रमा पुगेर निरीक्षण गरेका हुन्। तिहारमा उपत्यकाबाहिर जाने यात्रुका लागि हिजो र आज कोटेश्वर चोक, गंगबु बसपार्क, कलंकी चोक, ग्वार्को र बल्खुका खोप केन्द्र राखेर भेरोसेल र एस्ट्राजेनेका खोप दिइएको छ । ग्वार्कोमा आज थप एक केन्द्र संचालन गरिएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द