गृहपृष्ठ ∕ समाचार ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई काम काज गर्न रोक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई काम काज गर्न रोक हेल्थ आवाज मंगलबार, २०७८ कात्तिक २३ गते, १७:५६ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौ–कर्णाली स्वास्थ्य विज्ञानका प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई उपकुलपतिको रुपमा प्रतिष्ठान सम्बन्धी कामकाज गर्न रोक लगाइएको छ । सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कर्णालीको उपकुलपति नियुक्तिमा अदालतको अन्तरिम आदेश छलेर भएको भन्दै सो फैसला नहुन्जेल काम काज गर्न रोक लगाएका बताए । ‘अदालतको अन्तरिम आदेश छलेर नियुक्ति गरिएको रहेछ’ खतिवडाले हेल्थआवाजसँग भने, ‘ साे लगायत अन्य विषयकाे पनि अदालतको निर्णय नआउन्जेल कामकाज नगर्नु भनेर निर्देशन दिएको हो ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ६ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ७ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन