२०८३ मंसिर २, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ ३८ वर्षीय न्यूरो सर्जन डा. लोहनीको निधन

३८ वर्षीय न्यूरो सर्जन डा. लोहनीको निधन


काठमाडौँ – नेशनल न्यूरो सेन्टरमा कार्यरत न्यूरो सर्जन डा.सुवास लोहनीको निधन भएको छ । ३८ वर्षका डा. लोहनी आफ्नै निवासमा बेहोस अवस्थामा फेला परेका थिए।

सोमबार दिउँसो बेहोस अवस्थामा फेलापरेपछि तत्काल उनलाई ग्राण्डी अस्पताल लागिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको छ।

महाराजगन्जका डिएसपी प्रमेश विष्टले ग्राण्डी अस्पताल पु¥याइएको र अस्पतालले मृत घोषित गरेको जानकारी दिए । ‘बेहोस अवस्थामा फेला परेपछि उहाँलाई ग्राण्डी लगिएछ, अस्पतालले उहाँलाई मृत घोषणा गरेछ,’ विष्टले हेल्थआवाजसँग भने ।

उनकाअनुसार अहिले डा. लोहनीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ