गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयले भन्यो, ‘अत्यावश्यक काम नभइ विदेश भ्रमण नगर्नु’ स्वास्थ्य मन्त्रालयले भन्यो, ‘अत्यावश्यक काम नभइ विदेश भ्रमण नगर्नु’ हेल्थ आवाज बुधबार, २०७८ मंसीर १५ गते, १६:५९ मा प्रकाशित काठमाडौँ – सरकारले अत्यावश्यक काम नभई विदेश भ्रमण नगर्न अपिल गरेको छ। स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै हालै देखिएको ‘ओमिक्रोन’ भेरियन्टको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक काम नभई विदेश भ्रमण नगर्न अपिल गरेको हो। यसको साथै सो भेरियन्टले सबै उमेरवर्गलाई असर गर्ने र बढी संक्रामक भएको हुँदा यसलाई रोक्न सबै सचेत र जिम्मेवार भै जनस्वास्थ्यका मापदण्डको पालना गर्न/गराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ । ‘सो भाइरस तीव्र रुपले साउथ अफ्रिका र एशियाली मुलुकहरुमा समेत देखिएको अवस्था छ । विश्व स्वास्थ्य संगठनले यसलाई भेरियन्टनाफ कन्सर्नमा पनि राखेको हुँदा ओमिक्रोन भेरियन्टको आवश्यक निगरानी र परीक्षणको दायरालाई फराकिलो पारिएको छ, ‘मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। उनले सो भेरियन्ट नेपालमा प्रवेश हुन नदिन समयमै सावधानी अपनाइ जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सबै निकाय तीव्र रूपमा एकबद्ध भएर काम गरिरहेको जानकारी दिए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? गौरीफन्टा नाकाबाट आएका तीन जना तिलोत्तमाको क्वारेन्टाइनमा नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ चिकित्सक संघले दियो एम्बुलेन्स चालकलाई पीपीई मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? गौरीफन्टा नाकाबाट आएका तीन जना तिलोत्तमाको क्वारेन्टाइनमा नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ चिकित्सक संघले दियो एम्बुलेन्स चालकलाई पीपीई