गृहपृष्ठ ∕ समाचार ∕ सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउन राष्ट्रपतिको ध्यानाकर्षण सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउन राष्ट्रपतिको ध्यानाकर्षण हेल्थ आवाज आइतवार, २०७८ मंसिर २६ गते, १६:०० मा प्रकाशित जुम्ला – राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउन सम्बन्धित निकायको ध्यानाकर्षण गरेकी छन् । कर्णाली प्रदेशको बहुप्रतिक्षित शैक्षिक कार्यक्रम एमबीबीएस पढाइको औपचारिक शुभारम्भ गर्न जुम्ला आएको बेला उनले यस्तो ध्यानाकर्षण गरेकी हुन् । ‘लामो समयदेखि नागरिक कोभिड-१९ संक्रमणबाट आक्रान्त छन्,’ उनले भनिन्, ‘अहिले नेपालमा तेस्रो भेरियन्ट एमोक्रोम पनि देखिएकोले यसबाट नागरिकलाई बच्न आग्रह गर्दछु ।’ जुम्लामा १८ वर्षमाथिका ६७ प्रतिशत नागरिक रहेका छन् । जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकअनुसार १८ वर्ष माथिका ६७ प्रतिशत नागरिकमध्ये ३० प्रतिशतलाई मात्रै कोभिड विरुद्धको खोप लगाइएको छ । १८ वर्षमुनिका कुनै पनि नागरिकलाई कोभिड विरुद्धको खोप लगाइएको छैन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती :… मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ नर्सिङ पेसाका नबताइएका कथाहरू ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ५ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ६ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ७ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन TFN ट्रेण्डिङ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा