२०८२ चैत्र २३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २५४ जना संक्रमित थपिए, ५८९० केस सक्रिय

थप २५४ जना संक्रमित थपिए, ५८९० केस सक्रिय


काठमाडौं – थप २५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५४ जना कोरोना संक्रमित थपिएका हुन् ।

थप २३४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ६ हजार ७७८ पुगेको छ। उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५३ पुगेको छ। आइतबार ५ हजार ८ सय ९० केस सक्रिय रहेको  मन्त्रालयले जनाएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ