गृहपृष्ठ ∕ समाचार ∕ डाक्टर मिश्रालाई स्वास्थ्य प्रवक्ताको थप जिम्मेवारी डाक्टर मिश्रालाई स्वास्थ्य प्रवक्ताको थप जिम्मेवारी हेल्थ आवाज बुधबार, २०७८ मंसीर २९ गते, २०:४८ मा प्रकाशित काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी मन्त्रायको समन्वय महाशाखा प्रमुख डा. संगीता मिश्रालाई दिइएको छ । तीन हप्ताअघि परोपकार प्रसुती गृह थापाथलीबाट समन्वय महाशाखाको प्रमुखमा ल्याइएकी मिश्रालाई मन्त्रीस्तरीय निर्णय गर्दै प्रवक्ताको थप जिम्मेवारी दिइएको स्वास्थ्य सचिव डा. रोशन पोखरेलले जानकारी दिए । मन्त्रालयको समन्वय महाशाखा प्रमुखलाई नै प्रवक्ताको जिम्मेवारी दिने प्रचलन रहेतापनि हृदेयस त्रिपाठी स्वास्थ्यमन्त्री भएका बखत तत्कालीन प्रवक्ता डा. जागेश्वर गौतम युनिफाइड केन्द्रिय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत भएर गएपछि खाली भएको सो कामको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेललाई जिम्मेवारी दिइएको थियो । डा. पौडेलले सामाजिक संजालबाट आफू प्रवक्ता हुँदा सबैतिरबाट पाएको सहयोगका लागि धन्यवाद दिदैं अब इडिसिडिको प्रमुखको जिम्मेवारीमा रहेर भूमिका निर्वाह गर्ने उल्लेख गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता… आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ३ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ योग के हो ? यसका प्रकार र फाइदा ६ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न नेपाल मेडिसिटीको गाइनो विभागका पाँच चिकित्सक नर्भिकले भित्र्यायो सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न नेपाल मेडिसिटीको गाइनो विभागका पाँच चिकित्सक नर्भिकले भित्र्यायो सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज