गृहपृष्ठ ∕ समाचार ∕ आजदेखि ५७ जिल्लाबाट १२ वर्षदेखि १८ वर्षमुनिकालाई मोडर्नाको खोप दिइदैं आजदेखि ५७ जिल्लाबाट १२ वर्षदेखि १८ वर्षमुनिकालाई मोडर्नाको खोप दिइदैं हेल्थ आवाज आईतबार, २०७८ पुस ४ गते, १०:२३ मा प्रकाशित काठमाडौं—सरकारले आजदेखि कोभिड—१९ विरुद्धको मोडर्नाको खोप देशका ५७ जिल्लाबाट १२ देखि १८ वर्षमुनिलाई दिदैछ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर दाहालकाअनुसार ५७ जिल्लाका सबै स्कुलबाट खोप दिइनेछ । ‘आजदेखि देशका ५७ जिल्लाका सबै स्कुलबाट १२ वर्षदेखि १८ वर्षमुनिकालाई कोभिड—१९ विरुद्धको मोर्डनाको खोप दिइनेछ,’ दाहालले हेल्थआवाजसँग भने । उनकाअनुसार यसअघि फाइजर खोप दिइएका २४ अस्पताल रहेका जिल्ला र सिन्धुली बाहेकका ५७ जिल्लाका विद्यालयमा खोप केन्द्र राखेर मोर्डना खोप दिइनेछ । १४ पुससम्म दिइने मोडर्नाको खोप झण्डै १८ लाख बालबालिकालाई दिने लक्ष्य सरकारको छ । मोडर्ना खोपको दोस्रो मात्रा भने २ देखि १२ माघमा लगाइनेछ । यी हुन् मोडर्नाको खोप दिइने ५७ जिल्ला क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा