गृहपृष्ठ ∕ समाचार ∕ ६० वर्षमाथिका नागरिकलाई यहि महिनादेखि बुस्टर डोज उपलब्ध गराउछौं : प्रधानमन्त्री देउवा ६० वर्षमाथिका नागरिकलाई यहि महिनादेखि बुस्टर डोज उपलब्ध गराउछौं : प्रधानमन्त्री देउवा हेल्थ आवाज शुक्रबार, २०७८ माघ ७ गते, १७:४३ मा प्रकाशित काठमाडौँ – प्रधानमन्त्री शेर बहादुर देउवाले ६० वर्षमाथिका उमेर समुहलाई यहि महिनादेखि बुस्टर डोज उपलब्ध गराउने बताएका छन्। शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै देउवाले उक्त जानकारी दिएका हुन्। ‘अग्रपंक्तिमा रहेकालाई हाल बुस्टर डोज दिइदैछ, अब ६० वर्षमाथिका उमेर समुहलाई पनि यहि महिनाबाट नै बुस्टर डोज उपलब्ध गराउने छौं, ‘उनले भने। प्रधानमन्त्री देउवाले ६५ प्रतिशत नागरिकलाई कोभिड-१९को पूर्ण मात्रामा खोप लगाइसकेको र ७८. ३ प्रतिशतले पहिलो डोज प्राप्त गरिसकेको बताएका छन्। चैत्रसम्ममा सम्पूर्ण नागरिकलाई खोप दिइसक्ने उनले प्रतिबद्दता गरेका छन्। त्यस्तै, उनले कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि जनशक्ति व्यवस्थापन विस्तारको काम पनि अघि बढाएको जनाएका छन्। स्वास्थ्य प्रणालीमा साधनस्रोतको कमी हुन नदिने गरी चुस्त दुरुस्त व्यवस्था गरिएको उनको भनाइ छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद