गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको आवेदन दिने समय थप चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको आवेदन दिने समय थप हेल्थ आवाज सोमबार, २०७८ माघ १७ गते, १५:२७ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका स्नातक तहका कार्यक्रमहरुको प्रवेश परीक्षाका लागि आवेदन दिने समय थप गरेको छ । सोमबार आयोगका उपसचिव बद्रीबहादुर पाठकले एक विज्ञप्ति जारी गर्दै ६ फागुनसम्म आवेदन दिन सक्ने जनाएका छन् । ६ फागुनसम्म आवेदन दिनका लागि बैंक दाखिला भने ४ फागुन अपरान्ह ३ बजेसम्म गरिसक्नुपर्नेछ । विश्वविद्यालय, प्रतिष्ठान र अन्तर्गतका शिक्षण संस्थाहरुमा स्नातक कार्यक्रम भर्नाका लागि लिइने उक्त प्रवेश परीक्षामा आवेदन दिने समय यसअघि २० माघसम्म तोकिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर