गृहपृष्ठ ∕ समाचार ∕ प्रदेश १ को स्वास्थ्य सचिवमा डा. अनुज भट्टचन प्रदेश १ को स्वास्थ्य सचिवमा डा. अनुज भट्टचन हेल्थ आवाज सोमवार, २०७८ माघ २४ गते, १५:३५ मा प्रकाशित काठमाडौं—प्रदेश नं. १ को स्वास्थ्य सचिवमा डा. अनुज भट्टचन नियुक्त भएका छन् । सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले डा. भट्टचनलाई प्रदेश १ को स्वास्थ्य सचिवको जिम्मेवारी तोकेको हो । सामान्य प्रसासन मन्त्रालयको कर्मचारी प्रशासन शाखा प्रमुख रघुराम विष्ट डा. भट्टलाई प्रदेश १ को स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको जानकारी दिए । प्रदेश नं. १ मा आइतबार मात्रै नयाँ स्वास्थ्य मन्त्रालय गठन गरिएको थियो । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. भट्टचनलाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवका लागि सामान्य प्रशासनलाई पत्राचार गरेको थियो । तर, सामान्यले उक्त पत्रमाथि कुनै प्रक्रिया अगाडि बढाएको थिएन । झण्डै तीन महिनादेखि फाजिलमा रहेका डा भट्टचनलाई १२ मंसिरमा स्वासथ्य मन्त्रालयले गण्डकी प्रदेशको स्वास्थ्य सचिव बनाउन सिफारिस गरेको थियो । तर, त्यसमाथि प्रक्रिया अगाडि नबढेपछि उनी पाँच महिनादेखि फाजिलमा रहेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती :… मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ नर्सिङ पेसाका नबताइएका कथाहरू ३ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ६ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ७ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन TFN ट्रेण्डिङ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम