गृहपृष्ठ ∕ समाचार ∕ स्थानीय तहको निर्वाचन घोषणा पत्रका लागि एमाले स्वास्थ्य विभागको २१ बुँदे सुझाव स्थानीय तहको निर्वाचन घोषणा पत्रका लागि एमाले स्वास्थ्य विभागको २१ बुँदे सुझाव हेल्थ आवाज मंगलबार, २०७८ चैत्र २९ गते, १६:५८ मा प्रकाशित तस्विरः योगेश भट्टराईको फेसबुकबाट काठमाडौं—स्थानीय तहको निर्वाचन आउन केवल एक महिना मात्रै बाँकी छ । अहिले सबै राजनीतिक दलहरुले आफ्नो घोषणा पत्र तयार गरिरहेका छन् । नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले स्थानीय तहको निर्वाचनका लागि तयार पारिने घोषणा पत्रमा समेट्नका लागि २१ बुँदे सुझाव घोषणापत्र तयारी समितिलाई बुझाएको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले मंगलबार पार्टी कार्यलयमा विभागको तर्फबाट तयार पारिएको २१ बुँदे सुझाव निर्वाचन घोषणा पत्र मस्यौदा समितिका संयोजक तथा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलाई हस्तान्तरण गरेका थिए । घोषणापत्रमा पालिकाद्वारा खर्च गरिने बजेटको न्यूनतम १० प्रतिशत स्वास्थ्य सेवामा खर्च गर्नेदेखि ५ वर्षसम्म सबै नागरिकलाई स्वास्थ्य विमामा आवद्ध गराएर स्वास्थ्य सेवामा नागरिकको पहुँच अभिवृद्धि गर्ने कुरा उल्लेख छ । एमालेले स्वास्थ्य विभागले दिएका २१ सुझावहरु क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज