२०८३ मंसिर २, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा स्वास्थ्य सम्बन्धि दुई महत्वपूर्ण अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा स्वास्थ्य सम्बन्धि दुई महत्वपूर्ण अध्यादेश जारी


काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सम्बन्धि दुई महत्वपूर्ण अध्यादेश जारी गरेकी छन् । आइतबार राष्ट्रपतिले स्वास्थ्यकर्मीको सुरक्षा र औषधिसँग सम्बन्धित दुई महत्वपूर्ण अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यलयका प्रवक्ता सागर आचार्यकाअनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरिएको छ । जसले स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाहरुमाथि आक्रमण निरुत्साहित गर्ने विश्वास गरिएको छ ।

यस्तै राष्ट्रपतिले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ