२०८२ असार १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफोक्सोको क्यान्सरबाट प्रधानमन्त्रीका भाइ प्रेमबहादुरको निधन

फोक्सोको क्यान्सरबाट प्रधानमन्त्रीका भाइ प्रेमबहादुरको निधन


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको छ। मंगलबार बिहान वीर अस्पतालमा उनको निधन भएको हो।

लामोसमय देखि उनी फोक्सो क्यान्सरबाट पीडित थिए।

प्रेमबहादुरले पञ्चायतकालीन समयदेखि नै निरन्तर लोकतन्त्रका लागि संघर्ष  गरेका थिए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ