गृहपृष्ठ ∕ समाचार ∕ नयाँ स्वास्थ्यमन्त्रीमा भवानीप्रसाद खापुङ, राज्यमन्त्रीमा हिराचन्द्र केसी नयाँ स्वास्थ्यमन्त्रीमा भवानीप्रसाद खापुङ, राज्यमन्त्रीमा हिराचन्द्र केसी हेल्थ आवाज आईतबार, २०७९ असार १२ गते, १९:२५ मा प्रकाशित काठमाडौं—नयाँ स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा भवानी खापुङ नियुक्त भएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एसका नेता खापुङलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन् । साथै, स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन् । नयाँ स्वास्थ्यमन्त्रीमा नियुक्त भएका खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए । उनी तेह्रथुमबाट प्रतिनिधीसभामा प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् । यसअघि स्वास्थ्यमन्त्री नेकपा एसकै नेता विरोध खतिवडा रहेका थिए । नवनियुक्त मन्त्रीहरुको भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउने कार्यक्रम छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने… ‘गोठगाउँमा ३०० शैय्याको अस्पताल बन्छ’ बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारको विशेष… धेरै पढिएका १ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी २ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ३ जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष ४ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ५ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने ६ योग के हो ? यसका प्रकार र फाइदा ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल काठमाडौं बाहिर पहिलो पटक न्यूरोमा ‘बीएलएस र एसीयलएस’ तालिम देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने बालेनको घोषणा क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी मुटु रोगका १२ प्रमुख लक्षणहरू डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल काठमाडौं बाहिर पहिलो पटक न्यूरोमा ‘बीएलएस र एसीयलएस’ तालिम देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने बालेनको घोषणा क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी मुटु रोगका १२ प्रमुख लक्षणहरू डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’