गृहपृष्ठ ∕ समाचार ∕ केन्द्रीय सरकारबाट स्वास्थ्यमा कुन स्थानीय तहलाई कति बजेट ? केन्द्रीय सरकारबाट स्वास्थ्यमा कुन स्थानीय तहलाई कति बजेट ? हेल्थ आवाज शुक्रबार, २०७९ असार २४ गते, १८:४१ मा प्रकाशित काठमाडौं—संघीय सरकारले ७५३ वटा स्थानीय तहलाई २७ अर्ब ४४ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत बिनियोजित सो रकम संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक स्थानीय तहलाई बाँडफाँड गरेको छ । बाँडफाँड गरिएको रकममध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकाले पाएको छ । पोखरा महानगरले १६ करोड ७५ लाख रुपैयाँ स्वास्थ्यतर्फको बजेट हात पारेको छ । यसैगरी, दोस्रोमा चितवन महानगरपालिकाले १३ करोड २४ लाख रुपैयाँ, तेस्रोमा वीरगन्ज महानगरपालिकाले ११ करोड ९० लाख रुपैयाँ, चौथोमा विराटनगर महानगरपालिकाले ७ करोड ९९ लाख रुपैयाँ पाएका छन् । यस्तै, पाँचौ र छैटौमा क्रममा काठमाडौं महानगरपालिकाले ५ करोड ६४ लाख रुपैयाँ र ललितपुर महानगरपालिकाले ५ करोड २६ लाख रुपैयाँ पाएका छन् । सरकारले यो रकम सशर्त अनुदानस्वरुप स्थानीय तहहरुलाई उपलब्ध गराएको हो । यो बजेटबाट नेपाल सरकारका स्वास्थ्यका नियमित कार्यक्रम सञ्चालनका गर्नुपर्नेछ । कुन स्थानीय तहलाई स्वास्थ्यमा कति बजेट ? क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’