गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ पटका पड्काउनु स्वास्थ्यका लागि हानिकारक पटका पड्काउनु स्वास्थ्यका लागि हानिकारक हेल्थ आवाज आईतबार, २०७६ कात्तिक १० गते, ११:२३ मा प्रकाशित डा. अरुण कुँवर बाल मनोरोग विशेषज्ञ, कान्ति बाल अस्पताल तिहारसँग जोडिएर आउने एउटा पक्ष पटका हो । तिहार लाग्नुभन्दा अघिदेखि नै पटका पड्काएको सुनिन्छ । पटका पड्काउन कानुनले त रोक लगाएको छ नै स्वास्थ्यका दृष्टिकोणले पनि यसले कुनै फाइदा गर्दैन । अस्वस्थ मानिस मात्र होइन स्वस्थ मानिसका लागि पनि पटका हानिकारक छ । पटकाले छालाको माथिल्लो र कहिलेकाहीं भित्री भाग पोल्नुका साथै अंगभंग समेत हुन सक्छ । तीब्र आवाजमा अचानक आउने पटकाको आवाजले तर्सेर बालवालिकाको सातो जान सक्छ । पछि गएर यसले गर्दा नै उनीहरुमा मनोरोग देखिन सक्छ । पटकाले आँखामा लाग्दा आँखामा रगत जम्ने, आँखाको लेन्सले स्थान छोड्ने, रेटिनामा रगत आउने जस्ता समस्या आउन सक्छ । यसले गर्दा आँखाको दृष्टि नै गुम्छ । पटकाबाट निस्किने सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइडजस्ता रसायनले दम र मुटु रोगको समस्या बढ्छ । पटकाबाट अचानक निस्किने तीव्र आवाजले मुटु र रक्तचापका बिरामीमा अचानक मुटुको समस्या बल्झिन सक्छ । पटकाको तीव्र आवाजले कान दुख्ने, रिंगटा लाग्ने, कानबाट रगत आउने जस्ता समस्या देखिनुका साथै श्रवणशक्ति नै गुम्न सक्छ । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु… डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के… परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त