गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ पटका पड्काउनु स्वास्थ्यका लागि हानिकारक पटका पड्काउनु स्वास्थ्यका लागि हानिकारक हेल्थ आवाज आईतबार, २०७६ कात्तिक १० गते, ११:२३ मा प्रकाशित डा. अरुण कुँवर बाल मनोरोग विशेषज्ञ, कान्ति बाल अस्पताल तिहारसँग जोडिएर आउने एउटा पक्ष पटका हो । तिहार लाग्नुभन्दा अघिदेखि नै पटका पड्काएको सुनिन्छ । पटका पड्काउन कानुनले त रोक लगाएको छ नै स्वास्थ्यका दृष्टिकोणले पनि यसले कुनै फाइदा गर्दैन । अस्वस्थ मानिस मात्र होइन स्वस्थ मानिसका लागि पनि पटका हानिकारक छ । पटकाले छालाको माथिल्लो र कहिलेकाहीं भित्री भाग पोल्नुका साथै अंगभंग समेत हुन सक्छ । तीब्र आवाजमा अचानक आउने पटकाको आवाजले तर्सेर बालवालिकाको सातो जान सक्छ । पछि गएर यसले गर्दा नै उनीहरुमा मनोरोग देखिन सक्छ । पटकाले आँखामा लाग्दा आँखामा रगत जम्ने, आँखाको लेन्सले स्थान छोड्ने, रेटिनामा रगत आउने जस्ता समस्या आउन सक्छ । यसले गर्दा आँखाको दृष्टि नै गुम्छ । पटकाबाट निस्किने सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइडजस्ता रसायनले दम र मुटु रोगको समस्या बढ्छ । पटकाबाट अचानक निस्किने तीव्र आवाजले मुटु र रक्तचापका बिरामीमा अचानक मुटुको समस्या बल्झिन सक्छ । पटकाको तीव्र आवाजले कान दुख्ने, रिंगटा लाग्ने, कानबाट रगत आउने जस्ता समस्या देखिनुका साथै श्रवणशक्ति नै गुम्न सक्छ । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला… जापनिज इन्सेफ्लाइटिस किन चिन्ताको कारण बन्दैंछ ? धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ४ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ५ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR) भनेको के हो? यो किन आवश्यक छ ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR) भनेको के हो? यो किन आवश्यक छ ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल