गृहपृष्ठ ∕ टिप्स ∕ तौल किन बढ्छ ? नियन्त्रणका १० उपाय तौल किन बढ्छ ? नियन्त्रणका १० उपाय हेल्थ आवाज बिहीबार, २०८० जेठ ११ गते, १४:१८ मा प्रकाशित तौल बढ्नुका धेरै कारणहरु हुन सक्छन् । तौल बढ्दा मानिस अस्वस्थ्य हुने, दैनिक कार्य गर्न असहज हुने, धेरै रोगहरु लाग्ने हुन्छ । मानिसले समयमा नै आफ्नो शरीरको हेरचाह गर्न जरुरी छ । उमेर बढ्दै जाँदा मोटाबोलिज्म सुस्त हुन्छ । यस्तोमा तपाईंले धेरै खानुभयो, गलत खाना खानुभयो वा पर्याप्त व्यायाम गर्नुभएन भने यसले तपाईंको तौल बढ्न सक्छ । तनाव लिनुभयो वा उदास हुनुभयो भने पनि तौल बढ्न सक्छ । तौल नियन्त्रणका १० उपाय १. नियमित व्यायाम गर्नुहोस् । २. खानामा प्रोटिनको मात्रा बढाउनुहोस् । ३. बिहानको नास्ता नछुटाउनुहोस् । ४. पानी प्रशस्त मात्रामा पिउनुहोस् । ५. सोडाबाट टाढा रहनुहोस् । ६. तनाव र उदासीपन कम गर्नुहोस् । ७. खानामा फाइबरको मात्रा बढाउनुहोस् । ८. गुलियो खानेकुरा धेरै नखानुहोस् । ९. खानामा कार्बोहाइड्रेडको सन्तुलन मिलाउनुहोस् । १०. तरकारी, सागपातको मात्रा बढाउनुहोस् । —एजेन्सीको सहयोगमा क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ७ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु