गृहपृष्ठ ∕ टिप्स ∕ तौल किन बढ्छ ? नियन्त्रणका १० उपाय तौल किन बढ्छ ? नियन्त्रणका १० उपाय हेल्थ आवाज बिहीबार, २०८० जेठ ११ गते, १४:१८ मा प्रकाशित तौल बढ्नुका धेरै कारणहरु हुन सक्छन् । तौल बढ्दा मानिस अस्वस्थ्य हुने, दैनिक कार्य गर्न असहज हुने, धेरै रोगहरु लाग्ने हुन्छ । मानिसले समयमा नै आफ्नो शरीरको हेरचाह गर्न जरुरी छ । उमेर बढ्दै जाँदा मोटाबोलिज्म सुस्त हुन्छ । यस्तोमा तपाईंले धेरै खानुभयो, गलत खाना खानुभयो वा पर्याप्त व्यायाम गर्नुभएन भने यसले तपाईंको तौल बढ्न सक्छ । तनाव लिनुभयो वा उदास हुनुभयो भने पनि तौल बढ्न सक्छ । तौल नियन्त्रणका १० उपाय १. नियमित व्यायाम गर्नुहोस् । २. खानामा प्रोटिनको मात्रा बढाउनुहोस् । ३. बिहानको नास्ता नछुटाउनुहोस् । ४. पानी प्रशस्त मात्रामा पिउनुहोस् । ५. सोडाबाट टाढा रहनुहोस् । ६. तनाव र उदासीपन कम गर्नुहोस् । ७. खानामा फाइबरको मात्रा बढाउनुहोस् । ८. गुलियो खानेकुरा धेरै नखानुहोस् । ९. खानामा कार्बोहाइड्रेडको सन्तुलन मिलाउनुहोस् । १०. तरकारी, सागपातको मात्रा बढाउनुहोस् । —एजेन्सीको सहयोगमा क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना यसरी बुझौं योगको महत्व नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना यसरी बुझौं योगको महत्व नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल