गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ नर्सिङ लाइसेन्स परीक्षामा कर्णाली प्रतिष्ठानका शतप्रतिशत विद्यार्थी उत्तीर्ण नर्सिङ लाइसेन्स परीक्षामा कर्णाली प्रतिष्ठानका शतप्रतिशत विद्यार्थी उत्तीर्ण मानदत्त रावल मंगलबार, २०८० साउन २३ गते, १६:५६ मा प्रकाशित जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नर्सिङ पढेका शतप्रतिशत विद्यार्थी नर्सिङ लाइसेन्समा पास भएका छन् । नेपाल नर्सिङ काउन्सिलले लिएको लाइसेन्स परीक्षामा शतप्रतिशत उत्तीर्ण भएका हुन् । प्रतिष्ठानबाट ३४ जनाले नर्सिङ लाइसेन्स परीक्षा लिएका थिए । जसमा सबैजना विद्यार्थी उत्तीर्ण भएको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले बताए । ‘देशभरबाट पब्लिक नर्सिङमा ७८ प्रतिशत उत्तीर्ण हुँदा प्रतिष्ठानबाट भने शतप्रतिशत उत्तीर्ण भएका छन्,’ उनले भने । यस्तै, बीएमएसतर्फ देशभर ९४ प्रतिशत उत्तीर्ण हुँदा प्रतिष्ठानका पाँच जना परीक्षामा सहभागी भएका सबै शतप्रतिशत उत्तीर्ण भएको रजिष्ट्रार महतले जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार असुरक्षित गर्भपतनले ज्यान जोखिममा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य शिविर हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी योग शिविरमा पुगेको डा. खड्काको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा… हुम्लाका कुपोषित बालबालिका जिल्ला बाहिर रेफर धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ३ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ६ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ७ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग TFN ट्रेण्डिङ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण