गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हिमाली जिल्ला हुम्लाको दुर्गम गाउँमा औलोको नमुना संकलन हिमाली जिल्ला हुम्लाको दुर्गम गाउँमा औलोको नमुना संकलन हेल्थ आवाज आईतबार, २०८० जेठ १४ गते, १५:४० मा प्रकाशित वीरेन्द्रनगर—हुम्ला जिल्लाको दुर्गम वस्ती ताजाकोट गाउँपालिका –३ को मासपुुर गाउँका लक्षण देखिएका १२ जना बिरामीको औलो रोगको नमुना संकलन गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखाबाट मासपुर पुगेको स्वास्थ्यकर्मीको टोलीले औलो रोगसँग लक्षण मिल्ने बिरामी देखिएपछि नमुना संकलन गरेको हो । गाउँमा स्वास्थ्य परीक्षण गर्दा औलो रोगसम्म मिल्ने लक्षणका बिरामी देखिएपछि नमुना संकलन गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताए । ‘सम्भावित औलो रोग हुन सक्ने देखिएपछि नमुना संललन गर्ने कार्य भएको छ,’ उनले भने, ‘ल्याब परीक्षण गरेपछि रोग पत्ता लाग्नेछ ।’ हुम्ला हिमाली जिल्ला हो । तर, हुम्लाको ताँजाकोट गाउँपालिकामा वर्षेनी औलोका बिरामी देखा पर्दै आएका छन् । १५६ जना बिरामीको स्वास्थ्य परीक्षण गर्दा १२ जनामा औलोको नमुना लिइएको हो । स्वास्थ्य शाखाले औषधि छर्कने र झुल वितरण गर्ने काम गर्दै आएको छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लामखुट्टेको खोज्दै भेरी नगरपालिका सरकारी अस्पतालमा विद्युत महसुल छुट दिलाउन मन्त्री पौडेलको सक्रिय अलपत्र शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नती गर्ने स्वास्थ्य मन्त्री… पक्षघातको उपचारलाई सर्वसुलभ र नागरिकको पहुँचमा पुर्याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा राष्ट्रिय महिला फुटबल टिमको हौसला बढाउन क्लोज क्याम्पमै पुगे स्वास्थ्यमन्त्री तिलगंगामा एस्थेटिक अकुलोप्लाष्टीबारे प्रयोगात्मक कार्यशाला धेरै पढिएका १ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार जनालाई छात्रवृत्तिमा विशेषज्ञ चिकित्सक पढाउने २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ प्रा.डा. रमेशसिंह भण्डारीले ल्याए ‘तिमी नै तिमी नै’ ४ अब्बल युवा प्रजनन विशेषज्ञ डा. मनिषा ५ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कृषि विकास बैंकको आठ लाख रुपैयाँ सहयोग ६ अतिरिक्त शुल्क फिर्ताको माग गर्दै नेपाल मेडिकल कलेजका विद्यार्थी आन्दोलित ७ कर्णालीमा एक वर्षमा घरमै असुरक्षित सुत्केरी हुने १ हजार २३८ जना Kalpana Craft ट्रेण्डिङ भक्तपुर क्यान्सर अस्पतालमा पल्लीयटीभ केयर सेवा सुरु गर्ने डा. चाँदनी वैद्यको निधन कुपोषित बालबालिकाको संख्या घटाउँदै पुनर्स्थापना गृह चिकित्सकहरु गाउँगाउँमा कतार सरकारद्वारा बाल अस्पताल परियोजनामा सहयोग गर्ने प्रस्तावः कान्ति र किओचको प्रतिस्पर्धा एकैदिन नेपालमा ५७ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १९१ पुग्यो ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह एउटै वडामा १८ भन्दा बढी क्यान्सरका बिरामी सुत्केरी प्रोत्साहन भत्ता बाँडदैं सहकारीहरू भक्तपुर क्यान्सर अस्पतालमा पल्लीयटीभ केयर सेवा सुरु गर्ने डा. चाँदनी वैद्यको निधन कुपोषित बालबालिकाको संख्या घटाउँदै पुनर्स्थापना गृह चिकित्सकहरु गाउँगाउँमा कतार सरकारद्वारा बाल अस्पताल परियोजनामा सहयोग गर्ने प्रस्तावः कान्ति र किओचको प्रतिस्पर्धा एकैदिन नेपालमा ५७ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १९१ पुग्यो ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह एउटै वडामा १८ भन्दा बढी क्यान्सरका बिरामी सुत्केरी प्रोत्साहन भत्ता बाँडदैं सहकारीहरू