२०८३ असोज २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. थापा नियुक्त

कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. थापा नियुक्त


वीरेन्द्रनगर—कर्णाली प्रदेश अस्पताल सुर्खेतको निर्देशकमा डा. गणेश थापालाई नियुक्त भएका छन् । बुधबार बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद्को बैठकले डा. थापालाई निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहका अनुसार निर्देशकका रूपमा रहेका डा. थपालाई नियुक्त गरिएको हो ।

यसअघि अस्पतालको निर्देशक डा. केशर ढकाल थिए । उनको सरुवा भएसँगै निर्देशक पद रिक्त रहेको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ