गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ दोरम्बाका स्थानीयलाई एभरेष्ट अस्पतालमा ३७ प्रतिशतसम्म छुट दोरम्बाका स्थानीयलाई एभरेष्ट अस्पतालमा ३७ प्रतिशतसम्म छुट हेल्थ आवाज बिहीबार, २०८२ भदौ ५ गते, १९:०४ मा प्रकाशित काठमाडौं—काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार गर्दा रामेछापको दोरम्बाका स्थानीयलाई भारी छुट दिने सम्झौता भएको छ । बुधबार हस्पिटल व्यवस्थापन र नेकपा (माओवादी) दोरम्बा शैलुङ काठमाडौं सम्पर्क समिति बीचमा दोरम्बाका स्थानीयलाई ३७ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । सम्झौतापत्रमा सम्पर्क समितिका अध्यक्ष होमबहादुर नगरकोटी, सचिव सुशील चौलागाईं र अस्पतालको प्रशासकीय प्रमुख दीपकचन्द्र बरालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार दोरम्बा शैलुङ गाउँपालिकामा स्थायी बसोबास गर्नेहरूलाई ३७ प्रतिशत छुटमा उपचार सुविधा दिइने अस्पतालका प्रशासकीय प्रमुख बरालले बताए । सम्पर्क समितिका सचिव सुशील चौलागाईंले अब दोरम्बावासीले एभरेष्ट अस्पतालमा ३७ प्रतिशत छुट पाउने जानकारी दिए । ‘इनहाउस, ओटी, फार्मेसी र रिफर लगायतका शीषर्कमा ३७ प्रतिशतसम्म छुटको व्यवस्था गर्नेगरी सम्झौता भएको छ,’ उनले भने । छुट सुविधा पाउन बिरामीहरूलाई सो गाउँपालिका स्थायी ठेगाना खुल्ने नागरिकता र सम्पर्क समितिको सिफारिस आवश्यक पर्छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ६ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान