गृहपृष्ठ ∕ समाचार ∕ दूधजन्य खाद्यवस्तु तथा मिठाइको गुणस्तरमा ध्यान दिन व्यवसायीलाई आग्रह दूधजन्य खाद्यवस्तु तथा मिठाइको गुणस्तरमा ध्यान दिन व्यवसायीलाई आग्रह हेल्थ आवाज बिहीबार, २०८० कात्तिक १६ गते, १४:०६ मा प्रकाशित काठमाडौं– तिहारमा अधिक प्रयोग हुने दूधजन्य खाद्यवस्तु तथा मिठाइको गुणस्तरीय उत्पादन र स्वच्छ विक्री वितरण व्यवस्था मिलाउन आग्रह गरिएको छ । बुधवार महानगरपालिकाकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डङ्गोलले तिहार नजिकिँदै गर्दा मिठाइ, दूधजन्य परिकार तथा खाजाका परिकारको उत्पादन र बिक्री वितरण गुणस्तरीय बनाउन व्यवसायीसँग आग्रह गरेकी हुन् । व्यवसायीको व्यावसायिक गतिविधिलाई सहज बनाएर उपभोक्ताहरूलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ बिक्री वितरण गर्नुपर्ने उनले बताएकी छन् । व्यवसायीहरूलाई चाडपर्वका समयमा अनुचित व्यावसायिक क्रियाकलाप गरेका कारण यो तिहारमा कसैलाई कारबाहीमा नपर्न समेत उनले आग्रह गरिन् । छलफलमा महानगरपालिकाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विशेषज्ञ सल्लाहकार जीवनप्रभा लामाले, खाद्य प्रविधि तथा गुण नियन्त्रणका लागि जारी भएका मापदण्डको पालना गर्नेमा व्यवसायी आफैँ सचेत हुनुपर्नेमा जोड दिए। गलैँचा रङ्गाउन प्रयोग गरिने रङ्ग मिठाइमा भेटिएको विगत अनुभव सुनाउँदै उनले भने, ‘गाढा रङ्ग देखिएका खानेकुराबाट उपभोक्ता जोगिनु पर्छ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्री र विश्व स्वास्थ्य संगठनका प्रमुखबीच नयाँदिल्लीमा भेटवार्ता एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी… स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ… धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ ७ न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी TFN ट्रेण्डिङ संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल स्वास्थ्यमन्त्रीको पार्टीको निष्कर्ष : सरकार असफल, स्वास्थ्य मन्त्रालय सफल निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा. सुजाता पन्तको सल्लाहः स्तन क्यान्सर कसरी थाहा पाउने, यसबाट बच्ने उपाय महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल स्वास्थ्यमन्त्रीको पार्टीको निष्कर्ष : सरकार असफल, स्वास्थ्य मन्त्रालय सफल निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा. सुजाता पन्तको सल्लाहः स्तन क्यान्सर कसरी थाहा पाउने, यसबाट बच्ने उपाय महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक