गृहपृष्ठ ∕ समाचार ∕ नर्भिक इन्टरनेशनल अस्पतालले आईपीओ ल्याउने, लाभांश वापत ४० प्रतिशत बोनस सेयर वितरण गर्ने नर्भिक इन्टरनेशनल अस्पतालले आईपीओ ल्याउने, लाभांश वापत ४० प्रतिशत बोनस सेयर वितरण गर्ने हेल्थ आवाज शुक्रबार, २०८२ भदौ १३ गते, १२:२९ मा प्रकाशित काठमाडौं—थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल एण्ड मेडिकल कलेज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । ४ भदौंमा बसेको सञ्चालक समितिको बैठकले संस्थाको जारी पुँजीको २० प्रतिशत साधार शेयर (आईपीओ) सर्वसाधारणका लागि जारी गर्ने विशेष प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ । नर्भिकको साधारणसभा २९ भदौंमा हुँदैंछ । तीन वटा विशेष प्रस्ताव साधारणसभामा लैजाने सञ्चालन समितिले निर्णय गरेको हो । जसमा २० प्रतिशत आईपीओ सर्वसाधारणका लागि जारी गर्ने, मुनाफाबाट लााभांश वापत ४० प्रतिशत बोनस सेयर वितरण गर्ने र बोनस सेयर जारी पश्चात आवश्यकताअनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्नेछन् । यस्तै, सञ्चालक समितिको बैठकले ७ वटा साधारण प्रस्ताव पनि साधारणसभामा लैजाने निर्णय गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ४ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट TFN ट्रेण्डिङ ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण मापदण्ड विपरित सञ्चालित विराटनगरका ७ आँखा अस्पताल शिलबन्दी टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण मापदण्ड विपरित सञ्चालित विराटनगरका ७ आँखा अस्पताल शिलबन्दी टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता