गृहपृष्ठ ∕ समाचार ∕ दूधजन्य खाद्यवस्तु तथा मिठाइको गुणस्तरमा ध्यान दिन व्यवसायीलाई आग्रह दूधजन्य खाद्यवस्तु तथा मिठाइको गुणस्तरमा ध्यान दिन व्यवसायीलाई आग्रह हेल्थ आवाज बिहीबार, २०८० कात्तिक १६ गते, १४:०६ मा प्रकाशित काठमाडौं– तिहारमा अधिक प्रयोग हुने दूधजन्य खाद्यवस्तु तथा मिठाइको गुणस्तरीय उत्पादन र स्वच्छ विक्री वितरण व्यवस्था मिलाउन आग्रह गरिएको छ । बुधवार महानगरपालिकाकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डङ्गोलले तिहार नजिकिँदै गर्दा मिठाइ, दूधजन्य परिकार तथा खाजाका परिकारको उत्पादन र बिक्री वितरण गुणस्तरीय बनाउन व्यवसायीसँग आग्रह गरेकी हुन् । व्यवसायीको व्यावसायिक गतिविधिलाई सहज बनाएर उपभोक्ताहरूलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ बिक्री वितरण गर्नुपर्ने उनले बताएकी छन् । व्यवसायीहरूलाई चाडपर्वका समयमा अनुचित व्यावसायिक क्रियाकलाप गरेका कारण यो तिहारमा कसैलाई कारबाहीमा नपर्न समेत उनले आग्रह गरिन् । छलफलमा महानगरपालिकाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विशेषज्ञ सल्लाहकार जीवनप्रभा लामाले, खाद्य प्रविधि तथा गुण नियन्त्रणका लागि जारी भएका मापदण्डको पालना गर्नेमा व्यवसायी आफैँ सचेत हुनुपर्नेमा जोड दिए। गलैँचा रङ्गाउन प्रयोग गरिने रङ्ग मिठाइमा भेटिएको विगत अनुभव सुनाउँदै उनले भने, ‘गाढा रङ्ग देखिएका खानेकुराबाट उपभोक्ता जोगिनु पर्छ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा