गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार हेल्थ आवाज शुक्रबार, २०८१ कात्तिक ३० गते, १३:२१ मा प्रकाशित वीरेन्द्रनगर—हुम्लाबाट एक जना सुत्केरी हवाई उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । सुत्केरी भएको बाइस दिन पुगेकी दानचुली गाउँपालिका– ५ की २० वर्षकी झुपा छत्याललाई हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको हो । बिहीबार एक्कासी उच्च रक्तचापको कारण बेहोस अवस्थामा स्वास्थ्य चौकी ल्याइएको र त्यहाँ उपचार हुन नसक्ने भएपछि स्वास्थ्य चौकीको सिफारिसअनुसार जिल्ला अस्पतालद्वारा स्थानीय प्रशासनमार्फत सुत्केरी छत्याललाई प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । उनलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन् । बिहीबार राति साँढे आठ बजे बेहोस सुत्केरी छत्याललाई श्रीनगर स्वास्थ्य चौकीमा ल्याएको र उनको अवस्था निक्कै जटिल देखिएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको उनले बताइन् । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच भेटवार्ता शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश ५० औषधि उधोग ‘सिक युनिट’को अवस्थामा पुगेको सांसद ज्ञानेन्द्र शाहीको… स्वास्थ्यका ४ हजार १८३ दरबन्दी पदपूर्ति, ८९ पद रिक्त नेपाल विश्व स्वास्थ्य संगठनको उपाध्यक्षमा निर्वाचित धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ३ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग ६ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ७ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा TFN ट्रेण्डिङ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण ५० औषधि उधोग 'सिक युनिट'को अवस्थामा पुगेको सांसद ज्ञानेन्द्र शाहीको दावी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र एचपिभी खोप ? निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण ५० औषधि उधोग 'सिक युनिट'को अवस्थामा पुगेको सांसद ज्ञानेन्द्र शाहीको दावी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र एचपिभी खोप ? निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा