गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार हेल्थ आवाज शुक्रबार, २०८१ कात्तिक ३० गते, १३:२१ मा प्रकाशित वीरेन्द्रनगर—हुम्लाबाट एक जना सुत्केरी हवाई उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । सुत्केरी भएको बाइस दिन पुगेकी दानचुली गाउँपालिका– ५ की २० वर्षकी झुपा छत्याललाई हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको हो । बिहीबार एक्कासी उच्च रक्तचापको कारण बेहोस अवस्थामा स्वास्थ्य चौकी ल्याइएको र त्यहाँ उपचार हुन नसक्ने भएपछि स्वास्थ्य चौकीको सिफारिसअनुसार जिल्ला अस्पतालद्वारा स्थानीय प्रशासनमार्फत सुत्केरी छत्याललाई प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । उनलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन् । बिहीबार राति साँढे आठ बजे बेहोस सुत्केरी छत्याललाई श्रीनगर स्वास्थ्य चौकीमा ल्याएको र उनको अवस्था निक्कै जटिल देखिएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको उनले बताइन् । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति… धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ६ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कस्ता विरामीले के खाने के नखाने ? कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ? सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कस्ता विरामीले के खाने के नखाने ? कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ?