गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ हेल्थ आवाज सोमबार, २०८३ जेठ २५ गते, १३:२२ मा प्रकाशित काठमाडौं—लुम्बिनी प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरे पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर नवनियुक्त मन्त्री घिमिरेलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । यसअघि गत २१ जेठमा मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठनका क्रममा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी घिमिरेलाई दिने गरी प्रदेशसमक्ष सिफारिस गरेका छन् । उक्त सिफारिसलाई प्रदेश प्रमुख घर्तीमगरले स्वीकृत गर्दै घिमिरेलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका थिए । घिमिरेसहित अन्य नवनियुक्त पाँच मन्त्रीहरुले सपथ लिएका छन् । यसअघि लुम्बिनीको स्वास्थ्यमन्त्रीमा खेमबहादुर सारु रहेका थिए । सारुले २० जेठ दिउँसो राजीनामा दिएका थिए । नवनियुक्त स्वास्थ्यमन्त्री घिमिरे अर्घाखाँचीको प्रदेशसभा (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार… धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ Child Mental Health: Recognition, Rationed TFN ट्रेण्डिङ प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द