गृहपृष्ठ ∕ कर्पोरेट ∕ गंगालाल अस्पतालको टिकट सुविधा अब घरमै गंगालाल अस्पतालको टिकट सुविधा अब घरमै हेल्थ आवाज बिहीबार, २०७६ माघ १६ गते, ११:५४ मा प्रकाशित काठमाडौं – सरकारी अस्पतालको सेवा प्रवाहलाई सहज पार्न शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले घरमै बसेर ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ। लामो समयसम्म लाइन बसेर टिकट काट्न’पर्ने विरामीको झन्झटलाई हटाउन अस्पतालले घरमै बसेर टिकट काट्ने व्यवस्था मिलाएको हो। अस्पतालले ‘प्रभ’ पे मोबाइल एपमार्फत जहाँबाट पनि टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो । उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्थाले विरामी र तिनका आफन्तलाई मात्रै नभएर अस्पताललाई समेत ठ’लो फाइदा प’गेको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले बताए। यो सँगै अस्पतालमा ओपिडी टिकट लिन विरामी तथा विरामीको आफन्तले घन्टौं लाममा बस्न’पर्ने अवस्थाको अन्त्य भएको छ। क्याटेगोरी : कर्पोरेट, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड… सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध… अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट… ८ अर्बमा बन्ने भनिएको टेकुको अत्याधुनिक हेल्थ प्लाजाको योजना के… धेरै पढिएका १ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी २ स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास ३ ‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण हुन सकेन’ ४ पाठेघरको मुखको क्यान्सरबाट बच्नलाई अपनाउन सकिने उपायहरू ५ स्वास्थ्य बीमालाई औषधी महंगोमा बेचिएको छ : स्वास्थ्यमन्त्री ६ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु ७ स्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक रिमाल पक्राउ TFN ट्रेण्डिङ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी स्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक रिमाल पक्राउ ८ अर्बमा बन्ने भनिएको टेकुको अत्याधुनिक हेल्थ प्लाजाको योजना के हुँदैछ? Young’s lip with tiny bugs: needs awareness of leishmaniasis एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी स्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक रिमाल पक्राउ ८ अर्बमा बन्ने भनिएको टेकुको अत्याधुनिक हेल्थ प्लाजाको योजना के हुँदैछ?