गृहपृष्ठ ∕ कर्पोरेट ∕ गंगालाल अस्पतालको टिकट सुविधा अब घरमै गंगालाल अस्पतालको टिकट सुविधा अब घरमै हेल्थ आवाज बिहीबार, २०७६ माघ १६ गते, ११:५४ मा प्रकाशित काठमाडौं – सरकारी अस्पतालको सेवा प्रवाहलाई सहज पार्न शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले घरमै बसेर ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ। लामो समयसम्म लाइन बसेर टिकट काट्न’पर्ने विरामीको झन्झटलाई हटाउन अस्पतालले घरमै बसेर टिकट काट्ने व्यवस्था मिलाएको हो। अस्पतालले ‘प्रभ’ पे मोबाइल एपमार्फत जहाँबाट पनि टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो । उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्थाले विरामी र तिनका आफन्तलाई मात्रै नभएर अस्पताललाई समेत ठ’लो फाइदा प’गेको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले बताए। यो सँगै अस्पतालमा ओपिडी टिकट लिन विरामी तथा विरामीको आफन्तले घन्टौं लाममा बस्न’पर्ने अवस्थाको अन्त्य भएको छ। क्याटेगोरी : कर्पोरेट, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ?