गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ १८ दिनपछि पोखरा महानगरका मेयर जिसी अस्पतालबाट डिस्चार्ज १८ दिनपछि पोखरा महानगरका मेयर जिसी अस्पतालबाट डिस्चार्ज हेल्थ आवाज बुधबार, २०७८ साउन २० गते, ११:०८ मा प्रकाशित पोखरा—पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी १८ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । मस्तिष्कघात भएर काठमाडौंको न्युरो अस्पतालमा उपचाररत मेयर जिसी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । जिसीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको जनाउँदै उनकी छोरीको घर बुढानीलकण्ठमा नै डाक्टरहरुबाट थप उपचार हुने उनको सचिवालयले जनाएको छ । सचिवालयले स्वास्थ्यकर्मी, सहयोगी, स्वास्थ्य लाभको कामना गर्ने शुभचिन्तकहरुमा आभारसहित मेयर जिसी निकट भविष्यमा नै पोखरेली जनताको सेवामा पुनः सक्रिय हुने विश्वास व्यक्त गरेको छ । १९ दिनअघि मेयर जिसीलाई मस्तिष्क घात भएपछि पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएकोमा थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं न्युरो अस्पताल लगिएको थियो । सचिवालयले अझै दुई हप्ता भेटघाटका लागि कष्ट नगर्न शुभचिन्तकलाई आग्रह गरेको छ । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार ट्याग : #पोखरा महानगरपालिकाका, #मानबहादुर जिसी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ तीन डाक्टर अब ‘माननीय’ ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल