गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ १८ दिनपछि पोखरा महानगरका मेयर जिसी अस्पतालबाट डिस्चार्ज १८ दिनपछि पोखरा महानगरका मेयर जिसी अस्पतालबाट डिस्चार्ज हेल्थ आवाज बुधबार, २०७८ साउन २० गते, ११:०८ मा प्रकाशित पोखरा—पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी १८ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । मस्तिष्कघात भएर काठमाडौंको न्युरो अस्पतालमा उपचाररत मेयर जिसी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । जिसीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको जनाउँदै उनकी छोरीको घर बुढानीलकण्ठमा नै डाक्टरहरुबाट थप उपचार हुने उनको सचिवालयले जनाएको छ । सचिवालयले स्वास्थ्यकर्मी, सहयोगी, स्वास्थ्य लाभको कामना गर्ने शुभचिन्तकहरुमा आभारसहित मेयर जिसी निकट भविष्यमा नै पोखरेली जनताको सेवामा पुनः सक्रिय हुने विश्वास व्यक्त गरेको छ । १९ दिनअघि मेयर जिसीलाई मस्तिष्क घात भएपछि पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएकोमा थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं न्युरो अस्पताल लगिएको थियो । सचिवालयले अझै दुई हप्ता भेटघाटका लागि कष्ट नगर्न शुभचिन्तकलाई आग्रह गरेको छ । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार ट्याग : #पोखरा महानगरपालिकाका, #मानबहादुर जिसी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’