गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ कलाकार प्रकाश घिमिरे गम्भीर घाइते, काठमाडौं लैजान ढिलाइ कलाकार प्रकाश घिमिरे गम्भीर घाइते, काठमाडौं लैजान ढिलाइ सुनील सापकोटा शुक्रबार, २०८० कात्तिक १० गते, १४:५१ मा प्रकाशित पोखरा—पोखरेली कलाकार प्रकाश घिमिरे गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका घिमिरेलाई मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्याइएकोमा अवस्था जटिल भएपछि आईसीयुमा राखेर उपचार भइरहको छ । कलाकार घिमिरे भिरबाट लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । घिमिरेको थप उपचारका लागि काठमाडौं लैजाने परिवारको चाहना भएपनि अस्थिर तथा न्यून अक्सिजन तथा रक्तचापका कारण ढिलाइ भएको पारिवारिक स्रोतले जनाएको छ । तथापि हेलिकोप्टरबाट लैजान हेलिकोप्टर उपलब्ध हुनसमेत कठिनाइ भएको पारिवारिक स्रोतको भनाइ छ । मणिपाल शिक्षण अस्पतालमा कलाकार, साहित्यकार, पत्रकार तथा घिमिरेका आफन्तहरुको बाक्लो उपस्थिती छ । शनिबारबाट घिमिरे सुटिङमा जाने कार्यतालिका रहेको थियो । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु मणिपाल मेडिकल कलेजको १० महिनाको कारोबार १ अर्ब ८४ करोड गण्डकी मेडिकल कलेजको ९ महिनाको कारोबार १ अर्ब १३ करोड… धेरै पढिएका १ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ४ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ५ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ६ किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा ७ क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र १५ प्रतिशतमा ख्याउटेपना कर्णालीलाई स्वास्थ्य र मेडिकल शिक्षामा विशेष प्राथमिकतामा राख्नेछौं : स्वास्थ्यमन्त्री क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलमा भित्रियो व्यवसायी राजेन्द्र शर्माको समूह नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ समयमै हवाई उद्धार गर्न नसक्दा सुत्केरीको मृत्यु स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र १५ प्रतिशतमा ख्याउटेपना कर्णालीलाई स्वास्थ्य र मेडिकल शिक्षामा विशेष प्राथमिकतामा राख्नेछौं : स्वास्थ्यमन्त्री क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलमा भित्रियो व्यवसायी राजेन्द्र शर्माको समूह नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ समयमै हवाई उद्धार गर्न नसक्दा सुत्केरीको मृत्यु स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन