गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड हेल्थ आवाज बिहीबार, २०८२ कात्तिक २७ गते, ११:०७ मा प्रकाशित काठमाडौं—पोखरास्थित चरक मेमोरियल अस्पताल प्रा.लि.को वार्षिक कारोबार ४३ करोड रहेको छ । अस्पतालको फाइनान्सियल तथ्यांकअनुसार सन् २०२५ मा चरकले ४३ करोड ६० लाख रुपैयाँ (अपरिष्कृत)को कारोबार गरेको छ । सन् २०२४ मा उसको वार्षिक कारोबार ३१ करोड ६० लाख रुपैयाँ रहेको थियो । चरक मेमारियल अस्पतालले सन् २०२३ मा २० करोड ८० लाख, सन् २०२२ मा २९ करोड १० लाख र सन् २०२१ मा ३८ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । कास्कीको पोखरामा रहेको चरक मेमोरियल अस्पतालमा सन् २०२० देखि १०० शय्या सञ्चालनमा छन् । सन् २०१२ का चरक ३८ शय्याको अस्पतालको रुपमा स्थापना भएको थियो । चरक अस्पताल रामचन्द्र रेग्मी, कपिल पोखरेल, बद्री पौडेललगायतको टिमको स्वामित्व छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ५ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली