गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई हेल्थ आवाज बुधवार, २०८३ वैशाख २ गते, १२:५९ मा प्रकाशित पोखरा—गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डेले पाएका छन् । बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेपछि पाण्डेले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका हुन् । उनी नेकपा एमालेबाट प्रदेश सभा निर्वाचनमा नवलपुर २ खबाट निर्वाचित भएका भएका हुन् । यसअघि गण्डकीको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक थिए । नवनियुक्त स्वास्थ्यमन्त्री पाण्डेसहितका नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराइसकेका छन्। (*यसअघि असावधानीबस भीम कार्की स्वास्थ्यमन्त्री हुन गएकामा पाठकमा पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छौं । सं.) क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ परिवार नियोजन महिलाकै जिम्मेवारी किन ? ५ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ६ मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै ७ स्वास्थ्य बिग्रिएपछि डा. केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो TFN ट्रेण्डिङ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम एमएन हस्पिटल र टोखा नगरपालिका-४ बीच उपचारमा छुट सम्बन्धि सम्झौता शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम एमएन हस्पिटल र टोखा नगरपालिका-४ बीच उपचारमा छुट सम्बन्धि सम्झौता शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट