२०८३ असोज ४, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त


काठमाडौं—पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन र निर्देशक नियुक्त भएका छन् । शुक्रबार प्रतिष्ठान उपकुलपति प्रा.डा. नारायण सिंह गुरुङले डिनमा डा. डेभिड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेललाई नियुक्त गरेका हुन् ।

नवनियुक्त डिन डा. श्रेष्ठ यसअघि पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन रहिसकेका छन् । निर्देशकमा नियुक्त डा. पोखरेल भने नयाँ हुन् ।

डा. श्रेष्ठ जनरल सर्जन हुन् भने डा. पोखरेल अर्थोपेडिक्स सर्जन हुन् ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ