गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज हेल्थ आवाज मंगलबार, २०८१ माघ २९ गते, १०:५६ मा प्रकाशित काठमाडौं—गण्डकी प्रदेश सरकारको निर्णय विरुद्ध उच्च अदालत गएका गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माको रिट उच्च अदालत पोखराले खारेज गरिदिएको छ । आफूलाई मन्त्रालयबाट प्रादेशिक स्वास्थ्य तालिम केन्द्र सरुवा गरेको भन्दै शर्माले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । ४ माघमा प्रदेश सरकारले वैदेशिक अध्ययनमा गएका तत्कालीन सचिव डा. विश्वबन्धु बगाले फर्किएपछि पुनः सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । डा. बगाले विदेश पढ्न गएपछि प्रदेश सरकारले शर्मालाई अर्को व्यवस्था नभएसम्मका लागि सचिवको जिम्मेवारी दिएको थियो । डा. बगाले फर्किएपछि संघीय सरकारको पूरानै सरुवालाई टेकेर प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त गरेको हो । डा. बगालेलाई सचिवमा नियुक्त गरेसँगै अदालत गएका डा. शर्माको पक्षमा अल्पकालीन आदेश दिएको थियो । सो आदेशपछि गण्डकी स्वास्थ्य मन्त्रालयमा दुई सचिवले हाजिरी गर्दै आएका थिए । अदालतले डा. शर्माको रिट खारेज गरिदिएपछि डा. बगालेलाई सचिवका रुपमा काम गर्ने बाटो खुला भएको हो । डा. शर्मालाई तालिम केन्द्रमा गरिएको सरुवा सदर भएको छ । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण… विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन धेरै पढिएका १ स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन २ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ३ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी ४ नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ? ५ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ६ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? ७ नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले कति ल्याए मत ? TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार डा. उपमा ठाकुरको सल्लाहः किन निकालिदैंन मधुमेहका बिरामीका दाँत कोशीको नयाँ स्वास्थ्यमन्त्रीमा मानबहादुर लिम्बु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार डा. उपमा ठाकुरको सल्लाहः किन निकालिदैंन मधुमेहका बिरामीका दाँत कोशीको नयाँ स्वास्थ्यमन्त्रीमा मानबहादुर लिम्बु