गृहपृष्ठ ∕ स्वास्थ्य शिक्षा ∕ एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङलगायतको एकीकृत प्रवेश परीक्षाको रिजल्ट प्रकाशित (रिजल्टसहित) एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङलगायतको एकीकृत प्रवेश परीक्षाको रिजल्ट प्रकाशित (रिजल्टसहित) हेल्थ आवाज बुधबार, २०७८ चैत्र २३ गते, ०७:५५ मा प्रकाशित काठमाडौं–चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङलगायतका चिकित्सा शिक्षा कार्यक्रमहरुको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको रिजल्ट सार्वजनिक गरेको छ । आयोगले चैत १८ गते दोस्रो एकीकृत प्रवेश परीक्षा लिएको थियो । आयोगले बुधबार विहान एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङ, बिएएसएलपी, बीफर टेक्नोलोजी नतिजा सार्वजनिक गरेको हो । आयोगले यस पटक पर्सेन्टाइल पद्धतिमा एकीकृत प्रवेश परीक्षाको रिजल्ट सार्वजनिक गरेको हो । र्यांकवाइन रिजल्ट क्याटेगोरी : स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने स्वास्थ्य शिक्षाः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित विदुुषी योगमाया आयुुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ एमविविएस सिट तथा शुल्क पुनरावलोकन गर्न कार्यदल गठन धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी फ्रन्टलाइन छाडेर डा. चक्रराज अनमीव अस्पतालमा, डा. योगेश नयाँ ‘चिफ अफ द प्रेसिडेन्ट...’ चेन आँखा अस्पतालका रुपमा उदाउँदै दृष्टि आँखा केन्द्र, ३९ वर्षीय डा. भाइराजा गर्दैछन् नेतृत्व जनकपुरमा चिकित्सक दम्पतीको अत्याधुनिक अस्पताल, जहाँ काम गर्छन् ३० बढी विशेषज्ञ चिकित्सक १५ करोड लगानीको ‘वी केयर हेल्थ सेन्टर’ हाँक्दैछिन् २९ वर्षीया डा. निकिता स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी फ्रन्टलाइन छाडेर डा. चक्रराज अनमीव अस्पतालमा, डा. योगेश नयाँ ‘चिफ अफ द प्रेसिडेन्ट...’ चेन आँखा अस्पतालका रुपमा उदाउँदै दृष्टि आँखा केन्द्र, ३९ वर्षीय डा. भाइराजा गर्दैछन् नेतृत्व जनकपुरमा चिकित्सक दम्पतीको अत्याधुनिक अस्पताल, जहाँ काम गर्छन् ३० बढी विशेषज्ञ चिकित्सक १५ करोड लगानीको ‘वी केयर हेल्थ सेन्टर’ हाँक्दैछिन् २९ वर्षीया डा. निकिता