२०७९ जेठ ५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाएमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङलगायतको एकीकृत प्रवेश परीक्षाको रिजल्ट प्रकाशित (रिजल्टसहित)

एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङलगायतको एकीकृत प्रवेश परीक्षाको रिजल्ट प्रकाशित (रिजल्टसहित)


काठमाडौं–चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङलगायतका चिकित्सा शिक्षा कार्यक्रमहरुको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको रिजल्ट सार्वजनिक गरेको छ । आयोगले चैत १८ गते दोस्रो एकीकृत प्रवेश परीक्षा लिएको थियो ।

आयोगले बुधबार विहान एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङ, बिएएसएलपी, बीफर टेक्नोलोजी नतिजा सार्वजनिक गरेको हो ।

आयोगले यस पटक पर्सेन्टाइल पद्धतिमा एकीकृत प्रवेश परीक्षाको  रिजल्ट सार्वजनिक गरेको हो ।

र्यांकवाइन रिजल्ट

 

 

 


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)