गृहपृष्ठ ∕ स्वास्थ्य शिक्षा ∕ एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङलगायतको एकीकृत प्रवेश परीक्षाको रिजल्ट प्रकाशित (रिजल्टसहित) एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङलगायतको एकीकृत प्रवेश परीक्षाको रिजल्ट प्रकाशित (रिजल्टसहित) हेल्थ आवाज बुधबार, २०७८ चैत्र २३ गते, ०७:५५ मा प्रकाशित काठमाडौं–चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङलगायतका चिकित्सा शिक्षा कार्यक्रमहरुको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको रिजल्ट सार्वजनिक गरेको छ । आयोगले चैत १८ गते दोस्रो एकीकृत प्रवेश परीक्षा लिएको थियो । आयोगले बुधबार विहान एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङ, बिएएसएलपी, बीफर टेक्नोलोजी नतिजा सार्वजनिक गरेको हो । आयोगले यस पटक पर्सेन्टाइल पद्धतिमा एकीकृत प्रवेश परीक्षाको रिजल्ट सार्वजनिक गरेको हो । र्यांकवाइन रिजल्ट क्याटेगोरी : स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीलाई एमबीबीएसमा ३० सिट, देवदहलाई ५० सिट एमबीबीएसतर्फ १८९५ र नर्सिङतर्फ ३०१० सिट बाँडफाँड, कुन कलेजलाई कति… आर्थिक संकटमा परेपछि ओम हेल्थ क्याम्पस बिक्रीमा, कतिमा हुँदैछ डिल… चिकित्सा शिक्षा आयोगद्वारा डिएम/एमसीएचमा ८३ सिट बाँडफाँड, कुन कलेजलाई कति… सवा ३ अर्बमा बतास र पौडेलले लिए मणिपाल मेडिकल कलेज,… पिजी अध्ययन छात्रवृत्ति कोटा थपघट : खुला ६० र सरकारी… धेरै पढिएका १ विश्व हेमोफिलिया महासंघको बोर्ड सदस्यमा डा विशेष पौडेल नियुक्त २ अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण ३ चिकित्सा शिक्षातर्फ स्नातकोत्तरको प्रवेश परीक्षाको आवेदन मंसिर ५ गतेबाट खुल्ने [सूचना सहित्] ४ आर्या न्यूरोमा पाँच दिनको नवजात शिशुको सफलतापूर्वक जटिल शल्यक्रिया ५ चिनियाँ राष्ट्रपति जिनपिङ सेरेब्रल एन्युरिज्मबाट पीडित, कस्तो हो यो रोग ? ६ चीनमा पुनः लकडाउन घोषणा ७ डिप्रेसनको महसुस हुन्छ ? नगर्नुहोस् यी पाँच काम ट्रेण्डिङ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन अस्पतालबाट भागेका भनिएका व्यक्तिमा 'काेरोना फाेविया' प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार, नरम आहार दिन सुरु परम्परागत खानामार्फत जनस्वास्थ्य प्रवर्द्धन गर्न खाद्य मेला सुरु ज्वरोमात्रै नापेर भित्र्याइदैंछ गौरीफन्टा नाकाबाट ५ सय बढी नेपाली कोशीमा निःशुल्क हाइड्रोसिलको उपचार, १७८ बिरामी निको भए कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित शान्तदेखि भीडभाड हुने स्थानमा पनि गर्न सकिन्छ ध्यान, यस्ता छन् फाइदा भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन अस्पतालबाट भागेका भनिएका व्यक्तिमा 'काेरोना फाेविया' प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार, नरम आहार दिन सुरु परम्परागत खानामार्फत जनस्वास्थ्य प्रवर्द्धन गर्न खाद्य मेला सुरु ज्वरोमात्रै नापेर भित्र्याइदैंछ गौरीफन्टा नाकाबाट ५ सय बढी नेपाली कोशीमा निःशुल्क हाइड्रोसिलको उपचार, १७८ बिरामी निको भए कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित शान्तदेखि भीडभाड हुने स्थानमा पनि गर्न सकिन्छ ध्यान, यस्ता छन् फाइदा