गृहपृष्ठ ∕ अन्तर्वार्ता / विचार ∕ बसुरुद्धिन अन्सारी भन्छन्, ‘नेपाली विद्यार्थीलाई विवश बनाएर विदेश पठाउने वातावरण बनाइयो’ बसुरुद्धिन अन्सारी भन्छन्, ‘नेपाली विद्यार्थीलाई विवश बनाएर विदेश पठाउने वातावरण बनाइयो’ हेल्थ आवाज आईतबार, २०७९ असोज २ गते, १६:४१ मा प्रकाशित एशोसिएसन अफ प्राइभेट मेडिकल कलेज एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष हुन्—बसुरुद्धिन अन्सारी । नेपालमा चिकित्सा शिक्षाको ठूलो हिस्सा निजी क्षेत्रले ओगटेको छ । आयोगको स्थापनापछि निजी क्षेत्रका चिकित्सा शिक्षा व्यवसायीहरुले विभिन्न समस्या परेको गुनासो गर्दै आएका छन् । आयोगको काम गर्ने शैली र उसले अख्तियार गरिरहेका नीतिगत पक्षमा पनि उनीहरुले फरक मत राख्दैं आएका छन् । यसै सेरोफेरोमा केन्द्रीत रहेर अन्सारीसँग हेल्थआवाजले आयोग आएपछिको चिकित्सा शिक्षाको अवस्था, आयोगको भूमिका, निजी मेडिकल कलेजहरुको समस्या, विद्यार्थीहरुको पठन पाठन, जनशक्ति उत्पादनलगायतका विषयमा केन्द्रीत रहेर गरेको भिडियो कुराकानीः क्याटेगोरी : अन्तर्वार्ता / विचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? नेपालको भविष्य निर्माण जन्मदेखि नै सुरु हुन्छ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको… ‘विश्व परिवेशकै गुणस्तरमा नेपाली उद्योगमा औषधीहरु बन्छन्’ ‘खानपान, व्यायाम र नियमित परीक्षणमा ध्यान दियौं भने नसर्ने रोगको… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र ५ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ६ सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा ७ निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन सिफारिस, श्रममन्त्री साहलाई हटाइयो आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन सिफारिस, श्रममन्त्री साहलाई हटाइयो आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर