गृहपृष्ठ ∕ अन्तर्वार्ता / विचार ∕ बसुरुद्धिन अन्सारी भन्छन्, ‘नेपाली विद्यार्थीलाई विवश बनाएर विदेश पठाउने वातावरण बनाइयो’ बसुरुद्धिन अन्सारी भन्छन्, ‘नेपाली विद्यार्थीलाई विवश बनाएर विदेश पठाउने वातावरण बनाइयो’ हेल्थ आवाज आईतबार, २०७९ असोज २ गते, १६:४१ मा प्रकाशित एशोसिएसन अफ प्राइभेट मेडिकल कलेज एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष हुन्—बसुरुद्धिन अन्सारी । नेपालमा चिकित्सा शिक्षाको ठूलो हिस्सा निजी क्षेत्रले ओगटेको छ । आयोगको स्थापनापछि निजी क्षेत्रका चिकित्सा शिक्षा व्यवसायीहरुले विभिन्न समस्या परेको गुनासो गर्दै आएका छन् । आयोगको काम गर्ने शैली र उसले अख्तियार गरिरहेका नीतिगत पक्षमा पनि उनीहरुले फरक मत राख्दैं आएका छन् । यसै सेरोफेरोमा केन्द्रीत रहेर अन्सारीसँग हेल्थआवाजले आयोग आएपछिको चिकित्सा शिक्षाको अवस्था, आयोगको भूमिका, निजी मेडिकल कलेजहरुको समस्या, विद्यार्थीहरुको पठन पाठन, जनशक्ति उत्पादनलगायतका विषयमा केन्द्रीत रहेर गरेको भिडियो कुराकानीः क्याटेगोरी : अन्तर्वार्ता / विचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो स्वास्थ्य क्षेत्रको मौन संकटः राजनीतिक अस्थिरताबीच नर्सिङ पेशाको पीडा सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? नेपालमा नसर्ने रोगहरूको बढ्दो प्रकोप र यसको प्रयोगशाला निदान प्रा.डा. ज्ञानेन्द्र मान सिंह कार्की भन्छन्, ‘निजी मेडिकल कलेजलाई गैरनाफामूलक… धेरै पढिएका १ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ४ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ५ प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा ६ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा ७ कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’