गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्मान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्मान मानदत्त रावल बिहीबार, २०७७ मंसीर १८ गते, १६:४८ मा प्रकाशित जुम्ला – कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई सम्मान गरेको छ । कर्णाली प्रदेशको समग्र स्वास्थ्य प्रणाली सुदृढीकरण गरी यहाँको नागरिकको स्वास्थ्य अवस्था सुधार ल्याउन योगदान गरेबापत प्रतिष्ठानलाई मन्त्रालयले स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगर सुर्खेतले सम्मान गरेको हो । मन्त्रालयले नागरिकको स्वास्थ्य अवस्था सुधार ल्याउनका लागि शैक्षिक क्षेत्र र उपचार सेवामा विशेष योगदान गरेबापत उच्च सम्मान गर्दै प्रशंसापत्र पदान गरेको प्रतिष्ठानका मेडिकल रेकटर मेघराज बुढाले बताए । उनले भने, ‘कर्णाली प्रदेशका १३ अस्पताल तर्फ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र चौहरजहारी अस्पताल सम्मान गरेको हो ।’ विगत जस्तै आगामी दिनमा पनि पर्याप्त सहकार्य-समन्वय गरी स्वास्थ्य अवस्थामा सुधार गर्नमा निरन्तर सहयोग रहनेछ भन्ने विश्वास लिइएको सामाजिक विकास मन्त्री दल रावलले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति… हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ६ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित आजदेखि काठमाडौं उपत्यकामा फाइजर र मोडर्नाको खोप दिइदैं फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म स्वास्थ्य सचिवको छडकेमा मन्त्रालयका १७ जना ‘गयल’ नर्भिक अस्पतालको नाफा ८ करोड ५६ लाख, ५० प्रतिशत बोनस सेयर दिने २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय हृद्धयघात र स्ट्रोकको खतरा घटाउन १० देखि ११ बजेको बीचमा सुतिसक्नुपर्ने अध्ययनको दावी प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित आजदेखि काठमाडौं उपत्यकामा फाइजर र मोडर्नाको खोप दिइदैं फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म स्वास्थ्य सचिवको छडकेमा मन्त्रालयका १७ जना ‘गयल’ नर्भिक अस्पतालको नाफा ८ करोड ५६ लाख, ५० प्रतिशत बोनस सेयर दिने २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय हृद्धयघात र स्ट्रोकको खतरा घटाउन १० देखि ११ बजेको बीचमा सुतिसक्नुपर्ने अध्ययनको दावी