गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्मान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्मान मानदत्त रावल बिहीबार, २०७७ मंसीर १८ गते, १६:४८ मा प्रकाशित जुम्ला – कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई सम्मान गरेको छ । कर्णाली प्रदेशको समग्र स्वास्थ्य प्रणाली सुदृढीकरण गरी यहाँको नागरिकको स्वास्थ्य अवस्था सुधार ल्याउन योगदान गरेबापत प्रतिष्ठानलाई मन्त्रालयले स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगर सुर्खेतले सम्मान गरेको हो । मन्त्रालयले नागरिकको स्वास्थ्य अवस्था सुधार ल्याउनका लागि शैक्षिक क्षेत्र र उपचार सेवामा विशेष योगदान गरेबापत उच्च सम्मान गर्दै प्रशंसापत्र पदान गरेको प्रतिष्ठानका मेडिकल रेकटर मेघराज बुढाले बताए । उनले भने, ‘कर्णाली प्रदेशका १३ अस्पताल तर्फ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र चौहरजहारी अस्पताल सम्मान गरेको हो ।’ विगत जस्तै आगामी दिनमा पनि पर्याप्त सहकार्य-समन्वय गरी स्वास्थ्य अवस्थामा सुधार गर्नमा निरन्तर सहयोग रहनेछ भन्ने विश्वास लिइएको सामाजिक विकास मन्त्री दल रावलले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन जुम्लाको जनस्वास्थ्य सुधारात्मक धेरै पढिएका १ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता २ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ३ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ कसरी गर्ने छालाको हेरचाह ? ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ जुम्लाको जनस्वास्थ्य सुधारात्मक TFN ट्रेण्डिङ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु