२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो १५ जना स्टाफ नर्स

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो १५ जना स्टाफ नर्स


काठमाडौं—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले १५ जना स्टाफ नर्स माग गरेको छ । बुधबार प्रतिष्ठानले एक सूचना प्रकाशित गर्दै १५ जना स्टाफ नर्स माग गरेको हो ।

प्रतिष्ठानको अस्पताल आईसीयु, एनआईसीयु युनिट र बर्थिङ सेन्टरका लागि प्रतिष्ठानले पाँचौ तहका नर्सहरु माग गरेको हो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ